नयाँबस्ती र सरस्वतीले अंक बाँडे
बिहिबार, १७ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा नयाँबस्ती युथ क्लब र सरस्वती युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नयाँबस्ती र सरस्वतीले गोलरहित बराबरी खेलेका छन् ।
खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
यस बराबरीसँगै नयाँबस्तीले १० खेलमा १४ अंक जोडेको छ ।
सरस्वतीले १० खेलमा १६ अंक जोडेको छ ।
नयाँबस्ती र सरस्वतीले अंक बाँडे





-1775788668970.webp&w=3840&q=75)








