बर्नलीसँग हार्यो एभर्टन
बुधबार राति भएको खेलमा एभर्टनलाई बर्नलीले ३-२ गोल अन्तरले हराएको हो ।
बुधबार राति भएको खेलमा एभर्टनलाई बर्नलीले ३-२ गोल अन्तरले हराएको हो ।
बुधबार राति भएको खेलमा बायर्न स्पेनिस क्लब भिल्ला रियलसँग १-० गोल अन्तरले पराजित भएको हो ।
बुधबार राति भएको खेलमा स्पेनिस क्लब रियलले इंग्लिस क्लब चेल्सीलाई ३-१ गोल अन्तरले हराएको हो ।
युनाईटेडले डच क्लब आयाक्सका मुख्य प्रशिक्षक रहेका एरिकलाई नियुक्त गर्ने तयारी गरेको इएसपीएनले जनाएको छ ।
इटहरी रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा रोलिङ क्लब झापालाई २–१ गोल अन्तरले हराउँदै आर्मीले फाइनल यात्रा तय गरेको हो ।
पछिल्लो समय सहिद स्मारक ’ए’ डिभिजन लिगमा मछिन्द्रको नतिजा बदल्न सफल अनिलको व्यवस्थापनमा मछिन्द्र लगातार दुई पटक लिग च्याम्पियन बनेको थियो ।
बी लिग अन्तर्गत बुधबार सामाजिक युथ क्लब र ब्वाइज युनियनले जित निकालेपछि झम्सिखेल एक खेल अगाबै रेलिगेसनमा परेको हो ।
चितवनको भरतपुरमा बुधबार भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकालाई २-१ गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा खुमलटारले नयाँबस्ती युथ क्लबलाई ४-० गोल अन्तरले हराएको हो।
एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा सामाजिकले टुसाल युथ क्लबलाई २-० गोल अन्तरले हराएको हो।
रोनाल्ड दोस्रो पटक डच टोलीको मुख्य प्रशिक्षक चयन हुन लागेका हुन् ।
'बी' लिग खेलिरहेको बाँसबारीले बुधबार सह-प्रायोजन सम्झौतामा बैंकसँग हस्ताक्षर गरेको छ ।