मार्स लिड्सको मुख्य प्रशिक्षक
लिड्सले आरबी लाइपजिगका पूर्व प्रशिक्षक मार्सलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
लिड्सले आरबी लाइपजिगका पूर्व प्रशिक्षक मार्सलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउदै फिफा र यूईएफएले रुसलाई निलम्बन गरेको हो।
झापाले नयाँ सिजनको एनएसएलका लागि इक्विप्मेन्ट पार्टनरको रुपमा कन्दुकासँग सम्झौता गरेको हो ।
३१ औं मिनेटमा वडा नंं ६ का खेलाडी अशोक तामाङले आत्मघाती गोल गरेपछि खेलमा अग्रता भने वडा नंं ३ ले लिएको थियो ।
आरबी लाइपजिगका पूर्व प्रशिक्षकलाई लिड्सले मुख्य प्रशिक्षक नियुक्त गर्न लागेको बीबीसीले जनाएको छ ।
यता पोल्यान्ड र स्वीडेनले रुसविरुद्ध फिफा विश्वकप छनोटका खेलहरु नखेल्ने घोषणा गरिसकेका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको छ ।
गएराती भएको खेलमा नापोलीले लाजियोलाई २-१ गोल अन्तरले हराएको हो।
आइतबार राति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई ४-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ११-१० गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो ।
आइतबार राति भएको खेलमा डर्टमण्डले अग्स्वर्गसँग १-१ गोलको बराबरी खेलेको हो ।
आइतबार राति भएको खेलमा वेस्ट ह्यामले उल्भ्सलाई १-० गोल अन्तरले हराएको हो ।