सन्दकपुर गोल्डकप : जनता सेभेन सेमीफाइलनमा
ज्यामिरगढी फुटबल क्लब मेचीनगर झापालाई सडनडेथमा हराउँदै जनता सेभेनले सेमीफाइलनमा स्थान बनाएको हो।
ज्यामिरगढी फुटबल क्लब मेचीनगर झापालाई सडनडेथमा हराउँदै जनता सेभेनले सेमीफाइलनमा स्थान बनाएको हो।
शनिबार भएको खेलमा एभर्टनले युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।
इटहरी रंगशालामा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै सगरमाथा च्याम्पियन बनेको हो ।
एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा मध्यपुरले नयाँबस्ती युथ क्लबलाई ३-१ गोल अन्तरले हराएको हो।
स्पेनिस क्लब रियल मड्रिड जाने चर्चा चलिरहेको बेला पीएसजीले मोटो रकममा एमबाप्पेलाई क्लबमै राख्ने तयारी गरेको फुटबल एक्पर्ट गुइलम बालागुएले जनाएका छन् ।
लिगमा दोस्रो स्थानबाट बढुवा भएर ’ए’ डिभिजन पुग्ने होड र पुछारबाट दोस्रो भएर रेलिगेसनमा पर्दै ’सी’ डिभिजनमा घटुवा हुने ‘क्लाइमेक्स’ हेर्न लायक देखिन्छ ।
शुक्रबार राति भएको खेलमा सेभियाले ग्रानडालाई ४-२ गोल अन्तरले हराएको हो ।
शुक्रबार राति भएको खेलमा न्युकासलले उल्भ्सलाई १-० गोल अन्तरले हराएको हो ।
शुक्रबार राति भएको खेलमा डर्टमण्डले स्टुटगार्डलाई २-० गोल अन्तरले हराएको हो ।
पर्सिजा जकार्ताबाट इन्डोनेसियाको लिग खेलिरहेका रोहित सर्वाधिक धेरै मिनेट खेल्ने खेलाडीको सूचीको शीर्ष पाँचमा परेका हुन् ।
देउराली स्पोर्टिङ क्लबको आयोजनामा सन्दकपुर गाउँपालिका–३ को सातखाल्डे खेल मैदानमा भएको उद्घाटन खेलमा सन्दकपुर स्पोर्टिङ क्लबलाई १-० गोल अन्तरले हराउँदै मोरङले सुखद सुरुआत गरेको हो ।
जर्मन फुटबलले १२ खेलाडी मैदान प्रवेशमा क्लबको नभई म्याच अफिसियलको गल्ति भएको जनाएको छ ।