• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘क्लाइमेक्स’मा बी डिभिजन  
खेलपाटी संवाददाता
शनिबार, चैत २६, २०७८ खेलपाटी संवाददाता
‘क्लाइमेक्स’मा बी डिभिजन  

काठमाडौं । सहिद स्मारक 'बी’ डिभिजन लिग फुटबलको सिजन अन्त्यतिर छ । लिगको अन्तिम ४ खेल बाँकी रहँदा बढुवा हुने र घटुवामा पर्ने दुई स्थानका लागि निकै रोमान्चक भिडन्त हुने देखिएको छ ।

लिगमा दोस्रो स्थानमा रहेर 'ए’ डिभिजन पुग्ने होड र पुछारबाट दोस्रो भएर रेलिगेसनमा पर्ने ‘क्लाइमेक्स’ हेर्न लायक देखिन्छ ।

चर्च ब्वाइज युनाइटेडले एक खेल अगावै उपाधि कब्जा गर्दै शीर्ष डिभिजनमा पहिलो पटक बढुवा भएको छ । झम्सिखेल क्लब भने लिग नसकिँदै तालिकाको पुछारमा रहँदै ’सी’ डिभिजनमा घटुवा भएको छ ।

'ए’ डिभिजनमा उक्लिन २१ अंक रहेको रानीपोखरी कर्नर टिम (आरसीटी) र १९ अंक रहेको खुमलटार युथ क्लबको चर्को प्रतिस्पर्धा छ । आफ्नो अन्तिम खेलमा आरसीटीले टुसाल युथ क्लब ( १४ अंक) सँग प्रतिस्पर्धा गर्दै छ । आइतबार आरसीटीले जित निकालेको खण्डमा लिगमा दोस्रो हुँदै 'ए’ डिभिजनमा बढुवा हुनेछ । तर उसले खेल हारेमा वा बराबरी गरेमा तेस्रो स्थानको खुमलटारको नतिजामा निर्भर रहनु पर्नेछ ।

उता, खुमलटारले आइतबार हुने खेलमा सामाजिक युथ क्लब (१४ अंक)सँग खेल्ने छ । आरसीटी पराजित वा बराबरी हुँदा मात्र खुमलटारको बाटो खुल्न सक्छ ।  त्यसको लागि खुमलटारले सामाजिक माथि जित निकाल्नै पर्ने हुन्छ । ’ए’ डिभिजन पुग्न खुमलटारलाई जित बाहेक अन्य बिकल्प छैन । उसलाई जितले मात्र पुग्दैन, आरसीटीको हार वा बराबरीको नतिजा चाहिन्छ ।

आरसीटीले जिते खुमलटारको सम्भावना समाप्त हुनेछ । तर आरसीटी खेलमा पराजित भएपनि खुमलटारले सामाजिकमाथि जित निकाल्न नसकेको अवस्थामा आरसीटी अघि बढ्ने सम्भावना रहन्छ ।  

आरसीटीले खेल हार्दा र आफुले जित निकाले 'हेड टु हेड'को आधारमा खुमलटार दोस्रो स्थानमा उक्लिदै ’ए’ डिभिजनमा स्थान बनाउन सक्छ ।

त्यो भन्दा ठुलो प्रतिस्पर्धा रेलिगेशनबाट बच्नका लागि देखिन्छ । लिगको अन्तिम खेल खेल्न बाँकी रहेका क्लबसँग आगामी वर्ष कुन डिभिजन खेल्ने भन्ने निर्धारण गर्ने जिम्मा आफ्नै हातमा छ ।

रेलिगेसनबाट बच्ने दौडमा ७ टिम रहेका छन् । हालको तालिकामा सातौँ स्थानमा रहेको टिमदेखि १३ औं स्थानको टिमलाई रेलिगेशनको डर उत्तिकै छ । 

विरगन्ज युनाइटेड र सातौँ स्थानको श्रीकुमारी क्लबसँग १६ अंक छ ।  नयाँ बस्ती युथ क्लबको १५ अंक हुँदा मध्यपुर युथ क्लब, सामाजिक, टुसालसँग १४ र ब्वाइज युनियनसँग मात्र ९ अंक छ । 

अन्तिम खेल श्रीकुमारी र ब्वाइज युनियन, मध्यपुर र नयाँ बस्ति, आरसीटी र टुसाल तथा सामाजिक र खुमलटारले खेल्ने छन् ।

ब्वाइज युनियनले हार व्यहोरे सबै रेलिगेसनको खतरामा रहेका टिमको समस्या टर्ने छ । किनकी पराजित भएको ब्वाइज युनियन १३ अंकका साथ तालिकाको १३ औं स्थानमा यथावत रहेर रेलिगेशनमा पर्नेछ । यदि ब्वाइज युनियनले अन्तिम खेलमा जित निकालेमा रेलिगेसनबाट जोगिदै ’बी’ डिभिजनमा यथावत रहने छ । र अन्य ६ टिमको टाउको दुखाई बढ्ने छ । 

रेलिगेसनबाट बच्न संघर्षरत अन्य टिमले जित निकाले आफु सुरक्षित रहन सक्ने छन् । तर अन्तिम खेलमा पराजित भएमा ‘हेड टु हेड’मा भर पर्नु समिकरण देखिन्छ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
मनाङको जितमा प्रकाशको दुई गोल
मनाङको जितमा प्रकाशको दुई गोल
ऋणामा वाटफोर्ड पुगे वाइली
ऋणामा वाटफोर्ड पुगे वाइली
मंगोलियाले नाम फिर्ता लियो, नेपालको समूहमा भुटान र उत्तर कोरिया
मंगोलियाले नाम फिर्ता लियो, नेपालको समूहमा भुटान र उत्तर कोरिया
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP