एभर्टनसँग चेल्सी पराजित
आइतबार भएको खेलमा चेल्सीलाई एभर्टनले १-० गोल अन्तरले हराएको हो ।
आइतबार भएको खेलमा चेल्सीलाई एभर्टनले १-० गोल अन्तरले हराएको हो ।
क्लबका सस्थापक अध्यक्ष वसन्त थकाली, मानार्थ सदस्य महेश गुरुङ, क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज), निवर्तमान अध्यक्ष केशव थापा, पूर्व अध्यक्ष विक्रम थकाली र विरभद्र आचार्य लगायतले खेलाडीहरुलाई खादा सहित मायाको चिनो प्रदान गर्दै बिदाइ हो ।
खेलाडीसँग पछिल्लो समय उत्पन्न विवादबारे अलमुताईरीले एन्फालाई पत्र पठाएको हो ।
शनिबार राति भएको खेलमा एट्लेटिकोलाई एथ्लेटिक बिल्बाओले २-० गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा नापोलीले सासोउलोलाई ६-१ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा लिड्स युनाईटेडलाई ४-० ले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।
शनिबार राति भएको खेलमा डर्टमण्डलाई बक्हमले ४-३ गोल अन्तरले हराएको हो ।
शनिबार राति रियललाई स्पेनिस ला लिगाको उपाधि दिलाएसँगै एन्सेलोटी ५ युरोपियन लिग जित्ने पहिलो प्रशिक्षक बनेका हुन् ।
शनिबार राति भएको खेलमा एस्टन भिल्लासँग २-० ले पराजित भएपछि नर्विच रेलिगेसनमा परेको हो ।
शनिबार राति भएको खेलमा स्पानियोललाई ४-० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।
शनिबार राति भएको खेलमा बायर्नलाई मैन्जले ३-१ गोल अन्तरले हराएको हो ।
अन्तराष्ट्रिय समचार संस्थाको अनुसार बिमारीपछि सुपर एजेन्ट मिनोको निधन भएको हो ।