सिमोनद्वारा सम्झौता नवीकरण
इन्टरले मुख्य प्रशिक्षक सिमोनले सम्झौता नवीकरण गरेको जनाएको छ ।
इन्टरले मुख्य प्रशिक्षक सिमोनले सम्झौता नवीकरण गरेको जनाएको छ ।
इंग्लिस क्लब लिभरपुल १८ मिलियन युरोमा मोनाकोलाई मिनामिनो बेच्न सहमत भएका छन् ।
बुन्डेसलिगा क्लब फ्रान्कफुर्टले गोट्जेलाई अनुबन्ध गरिएको जनाएको छ ।
२९ वर्षीय लुकाकु अनुबन्धका लागि पछिल्लो समय सिरी ए क्लब इन्टरले निकै चाँसो देखाएको थियो ।
आर्सनलले पोर्चुगिज मिडफिल्डरलाई पोर्टोबाट अनुबन्ध गरेको हो ।
जर्मन क्लब बायर्न म्युनिखसँग सम्झौता गर्न माने म्युनिख आईपुगेका हुन् ।
बेन्फिकाले युक्रेनी क्लब शाख्तरबाट डाभिडलाई अनुबन्ध गरेको हो ।
कर छलीको आरोपमा स्पेनको सिउडाड डे ला जस्टिसिया अदालतले उनलाई २२ महिनाको जेल सजाय सुनाएको छ ।
मोरक्कोका डिफेन्डरलाई वेस्ट ह्यामले फ्रेन्च क्लब रेनसबाट अनुबन्ध गरेको हो ।
रायनले सोमबार मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।
रियलले सोमबार सेन्टरब्याक रुडिगरलाई सार्वजनिक गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएपछि अलमुताईरीले नेपाल नफर्कने संकेत गरेका छन् ।