सिमोनद्वारा सम्झौता नवीकरण
बुधबार, असार ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब इन्टर मिलानका मुख्य प्रशिक्षक सिमोन ईन्जागीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
इन्टरले मुख्य प्रशिक्षक सिमोनले सम्झौता नवीकरण गरेको जनाएको छ ।
नयाँ सम्झौतासँगै सिमोन २०२४ सम्म इन्टरमै रहने छन् ।
सिमोन गत वर्ष इन्टरको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
सिमोनको नेतृत्वमा इन्टरले कोपा इटालिया र सुपरकोपा जितेको छ ।
सिमोनद्वारा सम्झौता नवीकरण













-1763024272658.jpeg&w=3840&q=75)