फाबियो आर्सनलमा
मंगलबार, ०७ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब आर्सनलले मिडफिल्डर फाबियो भिइरालाई अनुबन्ध गरेको छ ।
आर्सनलले पोर्चुगिज मिडफिल्डरलाई पोर्टोबाट अनुबन्ध गरेको हो ।
फाबियोले आर्सनलसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
२२ वर्षीय मिडफिल्डरले गत सिजन पोर्टोका लागि २७ खेलमा ६ गोल र १४ असिस्ट गरेका थिए ।
फाबियोले पोर्चुगलको सिनियर टोलीका लागि खेलेका छैनन् ।
तर उनी युरोपियन यू-२१ च्याम्पियनसिपममा प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका थिए ।
फाबियो आर्सनलमा









-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)


-1776398812762.webp&w=3840&q=75)