ब्राजिलियन विंगर बेन्फिकामा अनुबन्धित
मंगलबार, असार ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पोर्चुगिज क्लब बेन्फिकाले ब्राजिलियन विंगर डाभिड नरेसलाई अनुबन्धित गरेको छ ।
बेन्फिकाले युक्रेनी क्लब शाख्तरबाट डाभिडलाई अनुबन्ध गरेको हो ।
२५ वर्षीय विंगरले बेन्फिकासँग पाँच वर्षको सम्झौता गरेका छन् ।
उनी २०२७ सम्म बेन्फिकामा रहने छन् ।
ब्राजिलका लागि उनले ७ खेलमा १ गोल गरिसकेका छन् ।
ब्राजिलियन विंगर बेन्फिकामा अनुबन्धित













-1763024272658.jpeg&w=3840&q=75)