ब्रुनो चढेको कार दुर्घटना
प्रशिक्षणका लागि मैदान जाने क्रममा सोमबार ब्रुनोको कार दुर्घटनामा परेको हो ।
प्रशिक्षणका लागि मैदान जाने क्रममा सोमबार ब्रुनोको कार दुर्घटनामा परेको हो ।
सोमबार राति क्विन्स पार्क रेन्जर्ससँग १-० ले पराजित भएपछि डर्बी रेलिगेसनमा परेको हो ।
सोमबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १-० गोल अन्तरले स्तब्ध भएको हो ।
रोनाल्डोका श्रीमती जार्जिना रोड्रिगेजले हालै जुम्ल्याहा बच्चालाई जन्म दिएका थिए ।
सोमबार भएको खेलमा विराटनगर महानगरपालिकालाई ८-० को फराकिलो अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो ।
सोमबार भएको खेलमा कालिका स्पोर्ट्स एकेडेमीलाई २-१ ले हराउँदै पटिहानीले सुखद सुरुआत गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) सँग कुरा गर्दै मिडफिल्डर विशालले एसियन कपमा छनोट हुन कोशिश गरिरहेको बताएका हुन् ।
स्तो चेतावनीको भाषा सबैले किन बोल्न थालेका छन् भने चेल्सीले क्रिस्टल प्यालेसलाई हराएको एफएकप सेमिफाइनल खेलमा लुकाकुको प्रदर्शन फेरि एकपल्ट कमजोर मात्र होइन्, अति कमजोर रह्यो ।
आइतबार राति दोस्रो स्थानको मार्सेलीलाई २-१ गोल अन्तरले हराएसँगै पीएसजी उपाधि नजिक पुगेको हो ।
योगर्न क्लोपको टिमले हालै मात्र म्यानचेस्टर सिटीलाई हराएर एफएकपको फाइनल यात्रा तय गरेको थियो र उपाधि भिडन्तमा उसको सामना चेल्सीविरुद्ध हुनेछ ।
आइतबार राति भएको खेलमा रियलले सेभियालाई ३-२ गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा एट्लेटिकोले स्पानियोललाई २-१ गोल अन्तरले हराएको हो ।