नयाँ प्रशिक्षकले भने, ‘नेयमार चाहिन्छ’
पीएसजीमा नयाँ प्रशिक्षक आएका छन्, क्रिस्टोफ गाल्टियर । उनै गाल्टियरले नेयमार क्लबमै बसेको हेर्न चाहेको बताएका छन् ।
पीएसजीमा नयाँ प्रशिक्षक आएका छन्, क्रिस्टोफ गाल्टियर । उनै गाल्टियरले नेयमार क्लबमै बसेको हेर्न चाहेको बताएका छन् ।
मिलानले ओरिगीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
युनाईटेडले डच डिफेन्डर मलासियालाई फेएनोर्डबाट अनुबन्ध गरेको हो ।
पीएसजीले मंगलबार मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै गल्टियरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
पीएसजीले मंगलबार अर्जेन्टाईन प्रशिक्षकलाई बर्खास्त गरेको हो । पीएसजीले सम्झौता बाँकी रहदै उनलाई बर्खास्त गरेको हो ।
एसियन गेम्सको बन्द प्रशिक्षण दौरान चोट बोकेकी रेनुका १० हप्ता मैदान बाहिर रहने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी गराएको छ ।
टर्किस डिफेन्डरलाई रोमाले फ्रेन्च क्लब लिलबाट अनुबन्ध गरेको हो ।
५० वर्षीय स्कटिस प्रशिक्षक दुई पटक एभर्टनको केयर टेकर प्रशिक्षक भईसकेका छन् ।
फुलहमले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनबाट उनलाई अनुबन्ध गरेको हो ।
साउदी प्रो लिग क्लबले सोमबार प्रशिक्षक नुनोसँग सम्झौता गरिएको जनाएको छ ।
लण्डन प्रहरीले सोमबार उत्तरी लण्डनबाट २९ वर्षीय खेलाडीलाई पक्राउ गरेको हो ।
बार्सिलोनाले फ्रान्कलाई इटालियन क्लब एसी मिलान र क्रिस्टेनसेनलाई इंग्लिस क्लब चेल्सीबाट अनुबन्ध गरेको हो ।