कार्भाल्हो लिभरपुलमा अनुबन्धित
१९ वर्षीय मिडफिल्डरले गत सिजन फुलहमका लागि १० गोल र ८ असिस्ट गरेका थिए ।
१९ वर्षीय मिडफिल्डरले गत सिजन फुलहमका लागि १० गोल र ८ असिस्ट गरेका थिए ।
पीएसभीले स्ट्राइकर जोङलाई स्पेनिस क्लब सेभियाबाट अनुबन्ध गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बन्द प्रशिक्षणमा रहेका ४१ खेलाडीबाट ११ खेलाडी बाहिरिएको जनाएको छ ।
रोहितले आइतबार सामाजिक संजाल फेसबुकबाट रोनाल्डिन्होसँग खेल्न पाउनु अद्भुद अनुभव भएको बताएका हुन् ।
२९ वर्षीय डिफेन्डर एभर्टनसँग ४ वर्षको सम्झौता गरेका छन् ।
अन्य क्लबबाट उपयुक्त प्रस्ताव आएमा यसै समरमा रोनाल्डोले युनाईटेड छाड्ने योजना बनाएको बीबीसीले जनाएको छ।
मलेसियाको पेनाङ सिटी रंगशालामा शनिबार भएको खेलमा एनआरटी मलेसियन सुपर लिग क्लब पेनाङ एफसीसँग ५-० ले पराजित भएको हो ।
एन्फाको निर्वाचनमा विजयी भएर धनगढी फर्किएपछि कैलाली जिल्ला फुटबल संघका उपाध्यक्ष कुमार शाहीको पहलमा मल्लको स्वागत तथा सम्मान कार्यक्रम भएको हो ।
इन्टरले रोमाबाट अर्मेनियाका मिडफिल्डर हेन्रिखलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
बंगलादेशको ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।
फेरेरीले सन् २००७ मा रेफ्री संघमा आबद्ध भएकी थिईन् । उनले सन् २०१५ सम्म क्षेत्रीय खेलमा रेफ्रीको भुमिका निर्वाह गरेकी थिईन् ।
मिलानले सिरी ए प्रतिद्वन्दी रोमाबाट डिफेन्डर फ्लोरेन्जीलाई अनुबन्ध गरेको हो ।