हेन्रिख इन्टरमा अनुबन्धित
शनिबार, १८ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब इन्टर मिलानले मिडफिल्डर हेन्रिख मिखीतार्यानलाई अनुबन्ध गरेको छ ।
इन्टरले रोमाबाट अर्मेनियाका मिडफिल्डर हेन्रिखलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
उनले इन्टरसँग दुई वर्षको सम्झौता गरेका छन् ।
३३ वर्षीय हेन्रिख २०२० मा आर्सनलबाट रोमा आएका थिए ।
रोमाका लागि हेन्रिखले युरोपा कन्फरेन्स लिगको उपाधि जितेका थिए ।
रोमाका लागि १ सय १६ खेलमा उनले २९ गोल गरेका छन् ।
हेन्रिख इन्टरमा अनुबन्धित







-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)