• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
युनाईटेड छाड्ने रोनाल्डोको योजना   
खेलपाटी संवाददाता
आइतबार, असार १९, २०७९ खेलपाटी संवाददाता
युनाईटेड छाड्ने रोनाल्डोको योजना   

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाईटेड छाड्ने योजना बनाएका छन् ।

अन्य क्लबबाट उपयुक्त प्रस्ताव आएमा यसै समरमा रोनाल्डोले युनाईटेड छाड्ने योजना बनाएको बीबीसीले जनाएको छ।

रोनाल्डोले युनाईटेडसँग क्लब छाड्ने अनुमति दिन अनुरोध गरेको बताईएको छ ।

३७ वर्षीय फरवार्ड गत वर्ष युभेन्ट्सबाट युनाईटेड फर्किएका थिए ।

रोनाल्डो गत सिजन युनाईटेडको सर्वाधिक गोलकर्ता थिए । तर, युनाईटेड लिगको छैटौं स्थानमा रह्यो । जसको कारण युनाईटेडले च्याम्पियन्स लिगको छनोट खेल्ने अवसर गुमाएको थियो ।

पाँच पटकको बालेन डी'ओर विजेता रोनाल्डोको युनाईटेडसँगको सम्झौता अझै एक वर्ष बाँकी रहेको छ ।

तर, रोनाल्डोले सम्झौता नसकिदै क्लबबाट बाहिरिने योजना बनाएको हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अञ्जनसम्मिलित कश्मीरको नकआउट चरण पुग्ने सम्भावना कायमै
अञ्जनसम्मिलित कश्मीरको नकआउट चरण पुग्ने सम्भावना कायमै
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा
साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा
निजगढकी अनु  यु–१७  टोलीमा
निजगढकी अनु यु–१७ टोलीमा
बंगलादेश यु–२० एसियन कपमा छनोट
बंगलादेश यु–२० एसियन कपमा छनोट
म्यानमारलाई पराजित गर्दै भारत यु–२० एसियन कपमा छनोट
म्यानमारलाई पराजित गर्दै भारत यु–२० एसियन कपमा छनोट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
आना बनिन् लुम्बिनी लाभाजको ब्रान्ड एम्बेसडर 
आना बनिन् लुम्बिनी लाभाजको ब्रान्ड एम्बेसडर 
मोटरिङ एकेडेमीको सुरुवात
मोटरिङ एकेडेमीको सुरुवात
साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा
साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP