कार्भाल्हो लिभरपुलमा अनुबन्धित
आइतबार, १९ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले मिडफिल्डर फाबियो कार्भाल्होलाई अनुबन्धित गरेको छ ।
लिभरपुलले फुलहमबाट कार्भाल्होलाई अनुबन्ध गरेको हो ।
१९ वर्षीय मिडफिल्डरले गत सिजन फुलहमका लागि १० गोल र ८ असिस्ट गरेका थिए ।
कार्भाल्होले लिभरपुलमा २८ नम्बरको जर्सी लगाउने छन् ।
कार्भाल्हो पोर्चुगिज यू-२१ टोलीका महत्वपूर्ण सदस्य हुन् ।
कार्भाल्हो लिभरपुलमा अनुबन्धित







-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)