• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एन्फाका केन्द्रिय सदस्य मल्ललाई धनगढीमा बधाई तथा सम्मान 
खेलपाटी संवाददाता
शनिबार, असार १८, २०७९ खेलपाटी संवाददाता
एन्फाका केन्द्रिय सदस्य मल्ललाई धनगढीमा बधाई तथा सम्मान 

धनगढी ।  अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य अनिल मल्लको धनगढीमा बधाई स्वागत तथा सम्मान गरिएको छ ।

एन्फाको निर्वाचनमा विजयी भएर धनगढी फर्किएपछि कैलाली जिल्ला फुटबल संघका उपाध्यक्ष कुमार शाहीको पहलमा मल्लको स्वागत तथा सम्मान कार्यक्रम भएको हो । 

कैलाली जिल्ला फुटबल संघको आयोजनामा भएको कार्यक्रममा उपाध्यक्ष शाही लगायत जिल्लाका पदाधिकारीहरुले केन्द्रिय सदस्य मल्लको सम्मान तथा स्वागत गरे ।

केन्द्रिय सदस्यमा निर्वाचन भएपछि गरिएको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मल्लले फुटबल विकासका लागि आफु सधैं तयार रहेको र त्यसका लागि निरन्तर लागिरहेको बताए । उनले आगामी दिनमा कैलालीको विकासका लागि गुरुयोजना बनाएर अगाडी बढ्ने र यसमा सबैको साथ सहयोगको अपेक्षा रहेको बताए । 

फुटबल संघका उपाध्यक्ष शाहीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन महासचिव ललित मिश्रले गरेका थिए ।

सोही अवसरमा केन्द्रिय सदस्य मल्ल तथा जिल्लाका पदाधिकारीहरुले शनिबार परेको खेलकुद पत्रकार दिवसको अवसरमा शुभकामना आदान प्रदान समेत गरेका थिए । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अञ्जनसम्मिलित कश्मीरको नकआउट चरण पुग्ने सम्भावना कायमै
अञ्जनसम्मिलित कश्मीरको नकआउट चरण पुग्ने सम्भावना कायमै
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा
साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा
निजगढकी अनु  यु–१७  टोलीमा
निजगढकी अनु यु–१७ टोलीमा
बंगलादेश यु–२० एसियन कपमा छनोट
बंगलादेश यु–२० एसियन कपमा छनोट
म्यानमारलाई पराजित गर्दै भारत यु–२० एसियन कपमा छनोट
म्यानमारलाई पराजित गर्दै भारत यु–२० एसियन कपमा छनोट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
आना बनिन् लुम्बिनी लाभाजको ब्रान्ड एम्बेसडर 
आना बनिन् लुम्बिनी लाभाजको ब्रान्ड एम्बेसडर 
मोटरिङ एकेडेमीको सुरुवात
मोटरिङ एकेडेमीको सुरुवात
साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा
साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP