योङद्वारा सम्झौता नवीकरण
सोमबार, असार २०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाका डिफेन्डर एस्ले योङले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
एस्टनले सोमबार डिफेन्डर योङले सम्झौता नवीकरण गरेको जनाएको छ ।
अब योङ २०२३ सम्म एस्टनमा रहने छन् ।
गत सिजन उनले २५ खेल खेलेका थिए ।
इंग्ल्यान्डका डिफेन्डर योङ गत सिजन इटालियन क्लब इन्टर मिलानबाट एस्टन आएका थिए ।
इन्टर मिलानलाई सिरी 'ए' को उपाधि जिताएर योङ प्रिमियर लिग क्लब फर्किएका थिए ।
उनी २०२० मा म्यानचेस्टर युनाईटेडबाट इन्टर गएका थिए ।
योङद्वारा सम्झौता नवीकरण







-1762856022963.jpg&w=3840&q=75)





