एरिक्सन युनाईटेडमा अनुबन्धित
युनाईटेडले शुक्रबार एरिक्सनलाई अनुबन्ध गरिएको जनाएको छ । युनाईटेडले फ्री ट्रान्सफरमा एरिक्सनलाई अनुबन्ध गरेको हो ।
युनाईटेडले शुक्रबार एरिक्सनलाई अनुबन्ध गरिएको जनाएको छ । युनाईटेडले फ्री ट्रान्सफरमा एरिक्सनलाई अनुबन्ध गरेको हो ।
शुक्रबार भएको खेलमा युनाईटेडले मेलबर्नलाई ४-१ गोल अन्तरले हराएको हो ।
बार्सिलोनाले शुक्रबार औपचारिक रुपमा राफिन्हासँग सम्झौता गरेको छ ।
एभर्टनका मालिक मोसिरीले समर्थकलाई खुल्ला पत्र लेख्दै क्लब बिक्रीका लागि नराखिएको बताएका छन् ।
बेन्फिकाले अर्जेन्टिनाको क्लब रिभर प्लेटबाट मिडफिल्डर एन्जोलाई अनुबन्ध गरेको हो ।
चेल्सीले रोनाल्डो अनुबन्धको इच्छा अन्त्य गरेको बीबीसीले जनाएको छ ।
ब्रेन्टफोर्डले गोलकिपर थोमसलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
लिभरपुलले बिहीबार मुख्य प्रायोजक बैंकसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ ।
फ्लामेन्गोले बिहीबार मिडफिल्डर भिडाललाई अनुबन्ध गरिएको जनाएको छ ।
इस्तानबुलले सामाजिक संजालबाट ओजिललाई अनुबन्ध गरिएको जनाएको छ ।
चेल्सीले इटालियन क्लब नापोलीबाट डिफेन्डर कालिडोउलाई अनुबन्ध गर्ने भएको हो ।