आरसी ३२ लगातार चौंथो जित
एन्फा कप्लेक्स सातदोबाटोमा सोमबार समाज कल्याण खेलकुद केन्द्रलाई १-० गोल अन्तरले हराउँदै आरसी ३२ ले लगातार चौंथो जित निकालेको हो ।
एन्फा कप्लेक्स सातदोबाटोमा सोमबार समाज कल्याण खेलकुद केन्द्रलाई १-० गोल अन्तरले हराउँदै आरसी ३२ ले लगातार चौंथो जित निकालेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले गठन गरेको सदस्य संस्था निर्वाचन समस्या तथा विवाद समाधान समितिले सुर्खेतको निर्वाचन बैशाख २२ गते गर्ने निर्णय गरेको हो ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बन्द प्रशिक्षण छाडेका खेलाडीले सोमबार एन्फालाई पत्र बुझाएको हो ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई २-१ गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले भेनेजियालाई २-१ गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा इन्टरले उडीनेजेलाई २-१ गोल अन्तरले हराएको हो ।
आइतबार राति आर्सनलले वेस्ट ह्यामलाई २-१ गोल अन्तरले हराएको हो ।
एन्फा कप्लेक्स सातदोबाटोमा आइतबार महाबिर क्लबलाई २-१ ले हराउँदै झापाले लगातार चौंथो जित निकालेको हो ।
अधिवेशनले संघको उपाध्यक्षमा लक्ष्मण जैसवाल, चन्द्रराज काफ्ले र डिकबहादुर श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै, महिला सदस्यमा स्मृति खड्का चयन भएकी छन् ।
आइतबार राति भएको खेलमा टोटेनहमले लेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराएको हो ।
आइतबार भएको खेलमा चेल्सीलाई एभर्टनले १-० गोल अन्तरले हराएको हो ।
क्लबका सस्थापक अध्यक्ष वसन्त थकाली, मानार्थ सदस्य महेश गुरुङ, क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज), निवर्तमान अध्यक्ष केशव थापा, पूर्व अध्यक्ष विक्रम थकाली र विरभद्र आचार्य लगायतले खेलाडीहरुलाई खादा सहित मायाको चिनो प्रदान गर्दै बिदाइ हो ।