सोमबार, ०७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एभर्टन बिक्रीमा छैन - मोसिरी

शुक्रबार, ३१ असार २०७९खेलपाटी संवाददाता
एभर्टन बिक्रीमा छैन - मोसिरी
Loading ad...
mustang rice ad

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब एभर्टनका मालिक फरहाद मोसिरीले क्लब बिक्रीका लागि नराखिएको बताएका छन् ।

एभर्टनका मालिक मोसिरीले समर्थकलाई खुल्ला पत्र लेख्दै क्लब बिक्रीका लागि नराखिएको बताएका छन् ।

'हाम्रो फुटबल क्लबमा भर्खरै लगानीको धेरै कुरा भएको छ  । अधिग्रहणका लागि पनि',उनले भनेका छन्, 'म स्पष्ट गर्न चाहन्छु कि त्यहाँ कुनै 'बिक्रीको लागि' चिन्ह हाल एभर्टन बाहिर झुण्डिएको छैन।'

मोसिरीले हालै पिटर केन्योनको नेतृत्वमा रहेको अमेरिकी कम्पनिसँग वार्ता गरेका थिए । उक्त कम्पनि क्लब किन्न चाहिरहेको थियो । तर,कुनै सम्झौता भएको थिएन ।

सन् २०१६ मा पहिलो पटक क्लबको शेयर किन्दा मोसिरीले एभर्टनमा ६०० मिलियन पाउण्डभन्दा बढी लगानी गरेका छन् । उनले जनवरीमा आफ्नो शेयर ९४.१% मा बढाएका थिए ।

पछिल्लो समय घाटामा रहेको छ । पछिल्लो तीन सिजन ३७२ मिलियन पाउण्ड घाटामा रहेको छ ।

गत सिजन एभर्टन प्रिमियर लिगबाट मुश्किलले रेलिगेसनबाट बचेको थियो ।

'सबै सम्भावित लगानीका अवसरहरू खोज्नु सधैं व्यावहारिक हुनेछ,' पत्रमा उनले लेखेका छन्, 'म तपाईहरू सबैलाई आश्वस्त पार्न चाहन्छु कि एभर्टन फुटबल क्लब बिक्रीको लागि छैन ।'

Loading ad...
LiNing Ad
एभर्टन बिक्रीमा छैन - मोसिरी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रभावशाली लयमा फर्किएको बायर्न

प्रभावशाली लयमा फर्किएको बायर्न

चन्द्रगढी महिला गोल्डकपमा पुलिस र आयोजक भिड्दै

चन्द्रगढी महिला गोल्डकपमा पुलिस र आयोजक भिड्दै

 घनपोखरा ब्ल्यु र आदर्श च्याम्पियन

घनपोखरा ब्ल्यु र आदर्श च्याम्पियन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
प्रभावशाली लयमा फर्किएको बायर्न

प्रभावशाली लयमा फर्किएको बायर्न

चन्द्रगढी महिला गोल्डकपमा पुलिस र आयोजक भिड्दै

चन्द्रगढी महिला गोल्डकपमा पुलिस र आयोजक भिड्दै

 घनपोखरा ब्ल्यु र आदर्श च्याम्पियन

घनपोखरा ब्ल्यु र आदर्श च्याम्पियन

झापाले फेरि उठायो विराट गोल्डकपको उपाधि

झापाले फेरि उठायो विराट गोल्डकपको उपाधि

थिम्पुलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा

थिम्पुलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा

च्यालेन्स ट्रफीमा नेपालको पहिलो जित

च्यालेन्स ट्रफीमा नेपालको पहिलो जित

पाँचथरलाई हराउँदै झापा अन्तिम ४ मा प्रवेश

पाँचथरलाई हराउँदै झापा अन्तिम ४ मा प्रवेश

आर्सनल र सिटी उपाधि होडको निर्णायक मोडमा

आर्सनल र सिटी उपाधि होडको निर्णायक मोडमा