बेल्जियमविरुद्ध स्विडेनलाई सजिलो हुने विश्वास
शीर्ष स्थानमा रहेर समूह ‘सी’ जित्नका लागि उसले पोर्चुगललाई आफ्नो अन्तिम लिग खेलमा ५–० ले हराएको थियो ।
शीर्ष स्थानमा रहेर समूह ‘सी’ जित्नका लागि उसले पोर्चुगललाई आफ्नो अन्तिम लिग खेलमा ५–० ले हराएको थियो ।
इंग्लिस प्रिमियर लिगको नयाँ टोली फरेस्टले इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका पूर्व मिडफिल्डर लिंगार्डलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
बिहीबार राति भएको खेलमा अष्ट्रियालाई २-० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम चारमा पुगेको हो ।
कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ) ले बिहीबार राति मानेलाई अफ्रिकन फुटबलर अफ द इयर अवार्ड प्रदान गरेको हो ।
तत्कालिन वेस्ट जर्मनीबाट चार विश्वकप खेलेका सिलर विश्व फुटबलको महान खेलाडी मध्ये एक मानिन्छन् ।
इंग्लिस प्रिमियर लिगको नयाँ टोली फरेस्टले लिंगार्डलाई फ्री ट्रान्सफरमा अनुबन्धको तयारी गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फरवार्ड दिपेश शुक्रबार डिस्चार्ज हुने जनाएको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले फरवार्ड रोहितलाई टिममा बोलाईएको जानकारी गराए ।
नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले मिडफिल्डर घलानले टोलीको नेतृत्व गर्ने जानकारी गराए ।
युभेन्ट्सले टोरिनोबाट डिफेन्डर ग्लेसनलाई अनुबन्ध गरेको हो ।
इंग्ल्यान्डको प्रतियोगिता सुरु हुन अगाडि जर्मनीबारे अनेक अडकलबाजी थिए, सायद यो टिम त्यति राम्रो छैन्, जति पहिला थियो भनेर ।
टेक्ससमा बिहीबार बिहान भएको खेलमा सिटीले क्लब अमेरिका २-१ गोल अन्तरले हराएको हो ।