डिफेन्डर ग्लेसन युभेन्ट्समा
बिहिबार, साउन ५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए क्लब युभेन्ट्सले डिफेन्डर ग्लेसन ब्रेमरलाई अनुबन्ध गरेको छ ।
युभेन्ट्सले टोरिनोबाट डिफेन्डर ग्लेसनलाई अनुबन्ध गरेको हो ।
ब्राजिलियन डिफेन्डरले युभेन्ट्ससँग ५ वर्षको सम्झौता गरेका छन् ।
२५ वर्षीय डिफेन्डरले टोरिनोका लागि १ सय १० खेल खेलेका थिए ।
उनी २०१८ मा टोरिनो आएका थिए ।
उनी गत सिजन उत्कृष्ट डिफेन्डर घोषित भएका थिए ।
गत सिजन उनले ३३ सिरी ए खेल खेलेका थिए ।
डिफेन्डर ग्लेसन युभेन्ट्समा








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)