जर्मनीका लेजेण्ड सिलरको निधन
बिहिबार, साउन ५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मनीका फुटबल लेजेण्ड उवे सिलरको निधन भएको छ ।
जर्मनीका पूर्व स्ट्राइकर सिलरको ८५ वर्षको उमेरमा निधन भएको हो ।
तत्कालिन वेस्ट जर्मनीबाट चार विश्वकप खेलेका सिलर विश्व फुटबलको महान खेलाडी मध्ये एक मानिन्छन् ।
उनी ४ विश्वकपमा गोल पहिलो खेलाडी हुन् ।
पूर्व कप्तान समेत रहेका सिलरले जर्मनीका लागि ७२ खेलमा ४३ गोल गरेका थिए ।
उनले क्लब फुटबलमा हामबर्गबाट मात्र खेलेका थिए ।
हामबर्गका लागि उनले ५ सय ८० खेलमा ४ सय ९० गोल गरेका थिए ।

जर्मनीका लेजेण्ड सिलरको निधन







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


