जियानलुका वेस्ट ह्याममा अनुबन्धित हुँदै
जियानलुका अनुबन्धको लागि वेस्ट ह्याम र इटालियन क्लब सासोउलोबीच सहमति बनेको बताईएको छ ।
जियानलुका अनुबन्धको लागि वेस्ट ह्याम र इटालियन क्लब सासोउलोबीच सहमति बनेको बताईएको छ ।
एन्फाले गठन गरेको साफ आयोजक कमिटिका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काले प्रतियोगिता दशरथ रंगशालामा आयोजना हुने जानकारी गराए ।
गत जुनमा उनले तीन वर्षको सम्झौता गरेका छन्, ३२ पटकको जर्मन लिग च्याम्पियन बायर्न म्युनिखसँग । उमेरमा माने ३० पुगेका छन् ।
शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई १-० गोल अन्तरले हराउँदै स्विडेन अन्तिम चारमा पुगेको हो ।
आर्सनलले म्यानचेस्टर सिटीबाट डिफेन्डर जिनचेन्कोलाई अनुबन्ध गरेको हो ।
इंग्लिस प्रिमियर लिगको नयाँ टोली फरेस्टले लिंगार्डले ११ नम्बरको जर्सी लगाउने जनाएको छ ।
लिभरपुलले १८ वर्षीय गोलकिपरले सम्झौता नवीकरण गरेको जनाएको छ ।
लिग अन्तर्गत शुक्रबार डा ग्रान्डीलाई १-० गोल अन्तरले हराउँदै माजियाले उपाधि उचालेको हो ।
ब्रेन्टफोर्डले डिफेन्डर बेनलाई बर्नलीबाट अनुबन्ध गरेको हो ।
३९ वर्षीय डिफेन्डरले पुमास नामले परिचित क्लबसँग एक वर्षको सम्झौता गरेका छन् ।
एन्फाले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार यू-२० टोलीलाई बिदाइ गरेको हो ।