साफ यू-२० : आयुषले नेपालको कप्तानी गर्ने
नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले मिडफिल्डर घलानले टोलीको नेतृत्व गर्ने जानकारी गराए ।
नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले मिडफिल्डर घलानले टोलीको नेतृत्व गर्ने जानकारी गराए ।
युभेन्ट्सले टोरिनोबाट डिफेन्डर ग्लेसनलाई अनुबन्ध गरेको हो ।
इंग्ल्यान्डको प्रतियोगिता सुरु हुन अगाडि जर्मनीबारे अनेक अडकलबाजी थिए, सायद यो टिम त्यति राम्रो छैन्, जति पहिला थियो भनेर ।
टेक्ससमा बिहीबार बिहान भएको खेलमा सिटीले क्लब अमेरिका २-१ गोल अन्तरले हराएको हो ।
बिहीबार बिहान भएको खेलमा चेल्सी एमएलएस लिग क्लब चार्लोट एफसीसँग पेनाल्टीमा ५-३ गोल अन्तरले पराजित भएको हो ।
बुधबार राति भएको खेलमा स्पेनलाई अतिरिक्त समयमा २-१ ले हराउँदै इंग्ल्यान्ड अन्तिम चारमा पुगेको हो ।
पीएसजी आफ्ना सुपरस्टार खेलाडी नेयमार बेच्न तयार देखिएको छ । र नेयमारको सम्भावित गन्तव्यको रुपमा सिटी चर्चामा छ ।
रोमाले बुधबार डिबालालाई अनुबन्ध गरिएको जनाएको छ ।
आयोजकका लागि युरोमा अहिलेसम्मकै सबैभन्दा ठूलो परीक्षा हुनेछ, किनभने स्पेन प्रतियोगितामा उपाधिको सबैभन्दा ठूलो दावेदार हो ।
एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि साउन ९ गते सोमबारबाट खेलाडी छनोट गरिने जनाएको छ।
सिटीले एक विज्ञप्ति निकाल्दै पोर्चुगिज डिफेन्डर कान्सेलोले ७ नम्बरको जर्सी लगाउने जनाएको छ ।
बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखबाट लेवान्डोस्कीलाई ५० मिलियन युरोमा अनुबन्ध गरेको हो ।