बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेपाललाई हराउँदै भारत च्याम्पियन

नेपाललाई हराउँदै भारत च्याम्पियन

कोलम्बोमा बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई ४-० गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २९, २०७९
Read more →
च्याम्पियन्स लिगमा सिटी र डर्टमन्ड भिड्दै

च्याम्पियन्स लिगमा सिटी र डर्टमन्ड भिड्दै

पेप ग्वार्डिओलाको टोलीले पहिलो खेलमा सेभियालाई ४-० ले पराजित गरेको थियो भने डर्टमन्डले घरेलु मैदानमा कोपेनहेगनलाई ३-० ले हराएको थियो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २९, २०७९
Read more →
गाभीद्वारा सम्झौता नवीकरण  

गाभीद्वारा सम्झौता नवीकरण  

बार्सिलोनाले बुधबार सेन्टर मिडफिल्डर गाभीले सम्झौता नवीकरण गरेको जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २९, २०७९
Read more →
एसियन कपमा छनोट हुने हाम्रो सम्भावना न्यून  - प्रशिक्षक केसी

एसियन कपमा छनोट हुने हाम्रो सम्भावना न्यून - प्रशिक्षक केसी

बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा घरेलु टोलीसँगको खेलअघि प्रशिक्षक केसीले नेपालको छनोट हुने सम्भावना न्यून रहेको बताएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २९, २०७९
Read more →
मेन्डी र कान्टेले साल्जवर्गविरुद्धको खेल गुमाउने

मेन्डी र कान्टेले साल्जवर्गविरुद्धको खेल गुमाउने

चोटका कारण मेन्डी र कान्टेले साल्जवर्गविरुद्धको खेल गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २९, २०७९
Read more →
लिभरपुलको पहिलो जित

लिभरपुलको पहिलो जित

समूह चरण अन्तर्गत मंगलबार राति डच क्लब आयाक्सलाई २-१ गोल अन्तरले हराउँदै लिभरपुलले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २९, २०७९
Read more →
बायर्नले बार्सिलोनालाई हरायो

बायर्नले बार्सिलोनालाई हरायो

समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा बायर्नले बार्सिलोनालाई २-० ले हराएको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २९, २०७९
Read more →
नेपालले बहराइनको सामना गर्दै

नेपालले बहराइनको सामना गर्दै

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले तेस्रो खेलमा घरेलु टोली बहराइनको सामना गर्नेछ ।

By खेलपाटी संवाददातामंगलबार, भदौ २८, २०७९
Read more →
उपाधिका लागि नेपाल र भारत भिड्दै

उपाधिका लागि नेपाल र भारत भिड्दै

कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने फाइनलमा नेपाल र भारत भिड्दै छन् । फाइनल खेल राति ७:१५ बजे सुरु हुनेछ।

By खेलपाटी संवाददातामंगलबार, भदौ २८, २०७९
Read more →
भारतमाथि ऐतिहासिक जित निकाल्दै बंगलादेश समूह विजेता

भारतमाथि ऐतिहासिक जित निकाल्दै बंगलादेश समूह विजेता

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३-० गोल अन्तरले हराउँदै बंगलादेश समूह विजेता बनेको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ २८, २०७९
Read more →
नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

समूह 'बी' को विजेता नेपालले सेमिफाइनलमा समूह 'ए' को उपविजेता बनेको भारतलाई प्रतिद्वन्दी पाएको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ २८, २०७९
Read more →
यू-१५ महिला : प्रारम्भिक चरणमा ४० खेलाडी

यू-१५ महिला : प्रारम्भिक चरणमा ४० खेलाडी

एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित छनोटबाट ४० खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको हो।

By खेलपाटी संवाददातामंगलबार, भदौ २८, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 746 of 2176Next