• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
यू-१५ महिला : प्रारम्भिक चरणमा ४० खेलाडी
खेलपाटी संवाददाता
मंगलबार, भदौ २८, २०७९ खेलपाटी संवाददाता
यू-१५ महिला : प्रारम्भिक चरणमा ४० खेलाडी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१५ महिला राष्ट्रिय फुटबल टिमका लागि प्रारम्भिक चरणमा ४० खेलाडी छनोट गरेको छ ।

एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित छनोटबाट ४० खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको हो।

छनोट भएका खेलाडी बन्द प्रशिक्षणमा रहने छन् ।

एन्फाले  बंगलादेशमा आयोजना हुने यू-१५ महिला साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट गरेको हो ।

ढाकामा हुने यू-१५ साफ महिला च्याम्पियनसिप आगामी नोभेम्बर १ देखि १२ सम्म हुनेछ ।

एन्फाले यू-१५ टोलीको मुख्य प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरीलाई नियुक्त गरिसकेको छ ।

छनोट भएका प्रारम्भिक टोलीः

सविता मण्डल (रौतहट), वर्षा ओली (कैलाली), सिमरन राई (झापा), अमिता भुल (कैलाली), सान्जी थिङ (सर्लाही), जोत्सिनेका मरासिनी (स्याङ्जा), सिवांगी स्नेही (कैलाली), रेणु लिम्बु (झापा) , पुनम चेम्जोङ (पाँचथर), अस्मिता खवास (सर्लाही), साधना थापा (सर्लाही), सेनु परियार (नवलपुर), रीना नेपाली (चितवन), रेविका नेपाली (काठमाडौं), प्रेरणा डोल्मा लामा (सर्लाही), सुक्रिया मिया (स्याङ्जा), विपना स्नेही (कैलाली), अञ्जना पुन मगर (दाङ), अवनी सिंह (काठमाडौं), संगीता अधिकारी (सुर्खेत), मनिषा सिंह (गुल्मी), सुशीला केसी (चितवन), डिकी स्याम्बो (काठमाडौं), सुमिना थापा (काठमाडौं), सीता रोकाया (कैलाली), दिपा मगर (उदयपुर), भूमिका बुढाथोकी (कैलाली), दिपा रोकाया (कैलाली), दिलमाया घिसिङ (बारा), निरमाया आचार्य (कैलाली), भावना परियार (स्याङ्जा), पुष्पा सेन (कञ्चनपुर), समीक्षा मगर (उदयपुर), यशोदा बोहरा (बर्दिया), अनिशा राई (चितवन), सुजाता तामाङ (चितवन), झरना डुमरकोटी (काठमाडौं), सानीमाया स्याङ्ताङ (सर्लाही), राधिका ओली (दाङ), रुपा धिमाल (मोरङ)

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
भारतविरुद्ध खेल्न सुरुआती ११ मा अनुभवी खेलाडी
भारतविरुद्ध खेल्न सुरुआती ११ मा अनुभवी खेलाडी
सलाह वर्षको उत्कृष्ट खेलाडी
सलाह वर्षको उत्कृष्ट खेलाडी
अल–नासर उपाधिनजिक
अल–नासर उपाधिनजिक
रियललाई संघर्ष
रियललाई संघर्ष
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता
दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP