नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने
समूह 'बी' को विजेता नेपालले सेमिफाइनलमा समूह 'ए' को उपविजेता बनेको भारतलाई प्रतिद्वन्दी पाएको हो ।
समूह 'बी' को विजेता नेपालले सेमिफाइनलमा समूह 'ए' को उपविजेता बनेको भारतलाई प्रतिद्वन्दी पाएको हो ।
एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित छनोटबाट ४० खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको हो।
श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनल अघि मंगलबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक श्रेष्ठले फाइनल खेल कठिन हुने बताएका हुन् ।
मंगलबार भएको खेलमा माल्दिभ्सलाई ७-० गोल अन्तरले हराउँदै पाकिस्तानले पहिलो जित निकालेको हो ।
घुँडाको चोटको कारण रोबर्टसनले डच क्लबविरुद्धको खेल गुमाउने भएका हुन् ।
महिला साफमा आज मंगलबार समूह 'ए' को समूह चरणका अन्तिम दुई खेलहरु हुनेछन् ।
बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्यष्टि अघि तीन खेल खेलहरु स्थगित गरिएको हो ।
न्युकासलले जर्मन गोलकिपरलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
सोमबार राति भएको खेलमा कतारसँग ३-१ गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।
उल्भ्सले सोमबार कोस्टालाई फ्री ट्रान्सफरमा अनुबन्ध गरिएको जनाएको छ ।
कोलम्बोमा सोमबार राति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।
कोलम्बोको रेस कोर्स ग्राउण्डमा सोमबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो ।