बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलको फराकिलो जित निकाल्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो।

By खेलपाटी संवाददातासोमबार, भदौ २७, २०७९
Read more →
नारायण शाहीलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

नारायण शाहीलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

मोफसलकै प्रतिष्ठित क्लब सहारा क्लब पोखराले बर्सेनि प्रदान गर्दै आएको सो पुरस्कारका लागि प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा क्लबको कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, भदौ २७, २०७९
Read more →
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक

श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक

मुख्य प्रशिक्षक कुमार थापाले गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा सुरुआती-११ को घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, भदौ २७, २०७९
Read more →
एन्फा अध्यक्ष नेम्वाङ र फिफा अध्यक्षबीच भेटवार्ता

एन्फा अध्यक्ष नेम्वाङ र फिफा अध्यक्षबीच भेटवार्ता

कतार भ्रमणमा रहेका अध्यक्ष नेम्वाङले सोमबार दोहामा फिफा अध्यक्ष इन्फान्टिनोसँग भेटवार्ता गरेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, भदौ २७, २०७९
Read more →
सावित्राले श्रीलंकाविरुद्ध नखेल्ने 

सावित्राले श्रीलंकाविरुद्ध नखेल्ने 

डेंगुको संक्रमण भएर ज्वरो आएकोले सावित्रा आजको खेलमा अनुपस्थित रहने छिन ।  

By खेलपाटी संवाददातासोमबार, भदौ २७, २०७९
Read more →
यू-१५ महिला टोलीको गोलकिपर प्रशिक्षकमा चौधरी

यू-१५ महिला टोलीको गोलकिपर प्रशिक्षकमा चौधरी

बंगलादेशमा आयोजना हुने यू-१५ महिला साफ च्याम्पियनसिपका लागि एन्फाले चौधरीलाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, भदौ २७, २०७९
Read more →
युभेन्ट्स बराबरीमा रोकियो

युभेन्ट्स बराबरीमा रोकियो

युभेन्ट्सले घरेलु मैदानमा आइतबार राति सालेरनिटानासँग २-२ गोलको बराबरी खेलेको हो ।

By खेलपाटी संवाददातासोमबार, भदौ २७, २०७९
Read more →
श्रीलंकाविरुद्ध नेपालको शतप्रतिशत प्रदर्शन

श्रीलंकाविरुद्ध नेपालको शतप्रतिशत प्रदर्शन

नेपालले अहिलेसम्म सात पल्ट श्रीलंकाविरुद्ध खेलेको छ र त्यसमध्ये खुसीको संयोग सबैमा शतप्रतिशत जित निकालेको छ ।

By खेलपाटी संवाददातासोमबार, भदौ २७, २०७९
Read more →
कतारविरुद्ध खेल्दै नेपाल

कतारविरुद्ध खेल्दै नेपाल

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले बलियो टोली कतारको सामना गर्नेछ ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २६, २०७९
Read more →
यू-१७ साफ : सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्दै

यू-१७ साफ : सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्दै

कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल राति ८:१५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २६, २०७९
Read more →
महिला साफ : नेपालको नजर सेमिफाइनल

महिला साफ : नेपालको नजर सेमिफाइनल

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २६, २०७९
Read more →
रियलको सहज जित

रियलको सहज जित

आइतबार राति भएको खेलमा रियलले मालोर्कालाई ४-१ गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २६, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 748 of 2176Next