• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
श्रीलंकाविरुद्ध नेपालको शतप्रतिशत प्रदर्शन
खेलपाटी संवाददाता
सोमबार, भदौ २७, २०७९ खेलपाटी संवाददाता
श्रीलंकाविरुद्ध नेपालको शतप्रतिशत प्रदर्शन

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले धेरै पल्ट सामना गरेको एक प्रतिद्वन्द्वीमा पर्छ, श्रीलंका ।

नेपालले अहिलेसम्म सात पल्ट श्रीलंकाविरुद्ध खेलेको छ र त्यसमध्ये खुसीको संयोग सबैमा शतप्रतिशत जित निकालेको छ ।

वुमेन्स साफ च्याम्पियनसिप २०२२ मा नेपालले आज सोमबार यही श्रीलंकाको सामना गर्दैछ ।

असम्भव जस्तै देखिने ठूलो अन्तरको एकपक्षीय हार बाहेक नेपाल यस खेलको नतिजा आफू अनुकुल गर्दै सेमिफाइनल पुग्ने तय देखिन्छ ।

नेपालले श्रीलंकाविरुद्ध खेलको सात खेलमध्ये पाँच साफ च्याम्पियनसिपका छन् भने दुई दक्षिण एसियाली खेलकुद (साग) का छन् । साफ च्याम्पियनसिपका खेलमध्ये नेपालले सन् २०१० को पहिलो भेटमा श्रीलंकालाई ८–१ ले हराएको थियो ।

त्यो नै एक मात्र यस्तो गोल हो, जसयता श्रीलंकाले छ खेलमा कुनै गोल गर्न सकेको छैन् । श्रीलंकाविरुद्ध नेपाल सन् २०१२ मा ३–०, २०१४ मा ३–०, २०१६ मा १–० र २०१९ मा ४–० ले विजयी रहेको थियो ।

यस्तै सागमा श्रीलंकाविरुद्ध नेपाल २०१६ मा ४–० र २०१९ मा १–० ले विजयी रह्यो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
भारतविरुद्ध खेल्न सुरुआती ११ मा अनुभवी खेलाडी
भारतविरुद्ध खेल्न सुरुआती ११ मा अनुभवी खेलाडी
सलाह वर्षको उत्कृष्ट खेलाडी
सलाह वर्षको उत्कृष्ट खेलाडी
अल–नासर उपाधिनजिक
अल–नासर उपाधिनजिक
रियललाई संघर्ष
रियललाई संघर्ष
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता
दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP