श्रीलंकाविरुद्ध नेपालको शतप्रतिशत प्रदर्शन
नेपालले अहिलेसम्म सात पल्ट श्रीलंकाविरुद्ध खेलेको छ र त्यसमध्ये खुसीको संयोग सबैमा शतप्रतिशत जित निकालेको छ ।
नेपालले अहिलेसम्म सात पल्ट श्रीलंकाविरुद्ध खेलेको छ र त्यसमध्ये खुसीको संयोग सबैमा शतप्रतिशत जित निकालेको छ ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले बलियो टोली कतारको सामना गर्नेछ ।
कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल राति ८:१५ बजे सुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
आइतबार राति भएको खेलमा रियलले मालोर्कालाई ४-१ गोल अन्तरले हराएको हो ।
पछिल्लो पटक विवादको भुमरीमा फसेका अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट राजीनामाको घोषणा गरेका थिए ।
आयोजक भिवाईसीले आइतबार एक पत्रकार सम्मेलन गरेर तेस्रो संस्करणमा ब्यास कप नाइन ‘ए’ साइड फुटबल प्रतियोगिता असोज ३ गतेबाट १० गते सम्म आयोजना गर्ने जनाएको हो ।
आइतबार सामाजिक संजाल फेसबुकबाट अलमुताइरीले राजीनामाको घोषणा गरेका छन् ।
स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा मिलानले साम्पडोरियालाई २-१ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा इन्टरले टोरिनोलाई १-० गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई ४-० गोल अन्तरले हराएको हो ।