एरिक्सनले टेन हागको मुख हेरेपछि
एरिक्सनले टेन हागबारे खुबै राम्रा राम्रा कुरा सुनेका रहेछन् । फेरि म्यानचेस्टर आफै पनि त युरोपकै सबैभन्दा ठूलो क्लबमध्ये एक हो ।
एरिक्सनले टेन हागबारे खुबै राम्रा राम्रा कुरा सुनेका रहेछन् । फेरि म्यानचेस्टर आफै पनि त युरोपकै सबैभन्दा ठूलो क्लबमध्ये एक हो ।
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका तीन खेलाडीले प्रि-सिजन टुर अन्तर्गत अमेरिकाको भ्रमण गुमाउने भएका छन् ।
दक्षिण कोरियामा शनिबार भएको मैत्रीपूर्णमा टोटेनहम र सेभियाले १-१ गोलको बराबरी खेलेका हुन् ।
बार्सिलोनाले शनिबार राति लेवान्डोस्कीलाई अनुबन्ध गरिएको जनाएको छ ।
बुन्डेसलिगा क्लब बायर्नले शनिबार जिनाब्रीले सम्झौता नवीकरण गरेको जनाएको छ ।
लेवान्डोस्की अनुबन्धका लागि जर्मन क्लब बायर्न म्युनिख र बार्सिलोनाबीच सहमति बनेको छ ।
युनाईटेडले डच क्लब आयाक्सबाट डिफेन्डर मार्टिनेजलाई अनुबन्ध गर्ने भएको हो ।
एनआरटीले मलेसियामा टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेलेको थियो । उक्त प्रतियोगिताको दुबै खेलमा एनआरटीले हार व्यहोरेको थियो ।
३५ वर्षीय गोलकिपरले फरेस्टसँग २ वर्षको सम्झौता गरेका छन् ।
चेल्सीले इटालियन क्लब नापोलीबाट डिफेन्डर कालिडोउलाई अनुबन्ध गरेको हो ।
खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) ले रुस र रुसी क्लबले गरेको अपिल खारेज गरेको हो ।
शुक्रबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २-० ले हराएको हो ।