एस्टन भिल्लाको जित
शनिबार, ०१ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा एस्टनले साउथह्याम्पटनलाई १-० गोल अन्तरले हराएको हो ।
एस्टनको जितमा ज्याकोब रामसेले निर्णयक गोल गरे । उनले खेलको ४१ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै एस्टनले ७ खेलमा ७ अंक जोडेको छ ।
एस्टन १३ औं स्थानमा रहेको छ ।
साउथह्याम्पटन ७ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
एस्टन भिल्लाको जित







-1766318481555.jpeg&w=3840&q=75)
-1766281833800.webp&w=3840&q=75)


-1766305902285.jpeg&w=3840&q=75)
