फाइनलमा झापा र धनकुटा भिड्ने
शनिबार, ०१ आश्विन २०७९खेलपाटी संवाददाता

इटहरी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश एक स्तरीय छनोट अन्तर्गत महिला फुटबलको उपाधिका झापा र धनकुटा भिड्ने भएका छन् ।
इटहरी रंगशालामा शनिबार भएको सेमिफाइनलमा जित निकाल्दै झापा र धनकुटाले फाइनलमा भिडन्त पक्का गरेको हो।
धनकुटाले सेमिफाइनलमा सुनसरीलाई ३-० ले पराजित गर्यो ।
अर्को सेमिफाइनलमा झापाले मोरङलाई १-० ले हराएर धनकुटासँगको भेट पक्का गरेको हो ।
फाइनल खेल आइतबार इटहरी रंशगालामा हुनेछ ।
फाइनलमा झापा र धनकुटा भिड्ने







-1766318481555.jpeg&w=3840&q=75)
-1766281833800.webp&w=3840&q=75)


-1766305902285.jpeg&w=3840&q=75)
