बार्सिलोना ८६ मिलियन नाफामा
बार्सिलोनाले एक रिपोर्ट सार्वजनिक गर्दै गत आर्थिक वर्षमा ८६ मिलियन नाफा गरिएको जनाएको छ ।
बार्सिलोनाले एक रिपोर्ट सार्वजनिक गर्दै गत आर्थिक वर्षमा ८६ मिलियन नाफा गरिएको जनाएको छ ।
एनालिस्ट कम्पनि निल्सन स्पोर्ट्सको डाटा अनुसार म्यानचेस्टर युनाईटेडका रोनाल्डोको औषत प्रति पोस्ट मूल्य ३.५ मिलियन भन्दा बढी रहेको छ ।
युक्रेनमाथि आक्रमण गरेपछि यूईएफएले रुसलाई युरोकप छनोटमा प्रतिबन्ध लगाएको हो ।
कप्तान एन्जिलाले ऐतिहासिक सफलता हासिल गर्ने मौका गुमाएको जिम्मेवारी आफुले लिने समेत बताएकी छन् ।
विराटनगरको सहिद रंगशालामा मंगलबार ताप्लेजुङले सोलुखुम्बुमाथि ९-० को सानदार जित निकाल्यो ।
एन्फाले बंगलादेशमा आयोजना हुने यू-१५ महिला साफ च्याम्पियनसिपका लागि खेलाडी बन्द प्रशिक्षणमा राखेको हो ।
उम्ब्रोले मंगलबार एक विज्ञप्ति निकाल्दै प्रितीलाई एक वर्षको लागि प्रायोजन गरिएको जनाएको छ ।
नेसन्स लिग अन्तर्गतको खेलका लागि हेण्डरसनलाई टिममा सामेल गराईएको हो ।
ग्यारीले एन्फाको टेक्निकल डाइरेक्टरका रुपमा पनि एक बर्ष काम गरेका थिए । २०७६ सालको कात्तिक महिनामा उनी एन्फाको टेक्निकल डाइरेक्टर बनेर नेपाल आएका थिए ।
नेसन्स लिग फुटबलका लागि वेल्सले १८ वर्षे मिडफिल्डरलाई टोलीमा राखेको हो ।
एन्फाले ६० क्लबलाई २० समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।
नेपाली टोली सोमबार राति स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।