बलियो जर्मनीलाई नयाँ फ्रान्सको चुनौती
आयोजक इंग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै यसअघि नै फाइनलको यात्रा तय गरिसकेको छ । एमके रंगशालामा हुने दोस्रो सेमिफाइनलको नतिजाले उपाधि भिडन्तमा इंग्ल्यान्डको प्रतिद्वन्द्वी तय गर्नेछ ।
आयोजक इंग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै यसअघि नै फाइनलको यात्रा तय गरिसकेको छ । एमके रंगशालामा हुने दोस्रो सेमिफाइनलको नतिजाले उपाधि भिडन्तमा इंग्ल्यान्डको प्रतिद्वन्द्वी तय गर्नेछ ।
अमेरिकाको टेक्ससमा बुधबार बिहान बार्सिलोना र युभेन्ट्सले २-२ गोलको बराबरी खेलेका हुन् ।
पहिलो सेमिफाइनलमा मंगलबार राति स्विडेनलाई ४-० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो ।
पीएसजीले डिफेन्डर नोर्डीलाई जर्मन क्लब आरबी लाइपजिगबाट अनुबन्ध गरेको हो ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ ।
लिभरपुल र बार्सिलोनामा पूर्व फरवार्डले आफु उरुग्वेमा व्यवसायीक रुपमा खेलेको पहिलो क्लब फर्कन प्रारम्भिक रुपमा सम्झौता गरेको बताएका छन् ।
युभेन्ट्सले मंगलबार मिडफिल्डर रामसेसँगको सम्झौता अन्त्य गरिएको जनाएको छ ।
पुल्चोक स्पोर्ट्स क्लबको चौंथो वार्षिकोत्सवको अवसरमा आयोजना हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबारबाट नेपाली टोलीले औपचारिक रुपमा प्रशिक्षण सुरु गरेको हो ।
बायर्नले १७ वर्षीय स्ट्राइकरलाई फ्रेन्च क्लब रेनसबाट अनुबन्ध गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
प्रशिक्षक एरिकसँग छलफलका लागि रोनाल्डो म्यानचेस्टर आईसकेका छन् । रोनाल्डो र एरिकबीच मंगलबार छलफल हुने बताईएको छ ।