‘सी’ डिभिजन लिग छनौटको खेल तालिका परिमार्जित
बुधबार, ०५ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौटको खेल तालिका परिमार्जित गरेको छ ।
एन्फाले बुधबार यस अघि सार्वजनिक खेल तालिका परिमार्जित गर्दै नयाँ तालिका सार्वजनिक गरेको छ ।
एन्फाले ६२ क्लबलाई २० समूहमा विभाजन गरेको छ ।
छनौट खेलहरु असोज ६ गते भोलि बिहीबारबाट एन्फा कम्प्लेक्समा सुरु हुनेछ । छनौट मंसिर १ गतेसम्म चल्नेछ ।
हरेक समूहको विजेता नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणलाई २ समूहमा विभाजन गरिएको छ ।
दुई समूहका विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन्। र, फाइनलमा दुई समूह विजेता भिड्ने छन् ।
नयाँ खेल तालिका -





‘सी’ डिभिजन लिग छनौटको खेल तालिका परिमार्जित







-1767323467090.webp&w=3840&q=75)



-1767335931387.jpeg&w=3840&q=75)

-1767323763179.png&w=3840&q=75)