• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
व्यास युवा कपमा ६ खेल सपन्न
खेलपाटी संवाददाता
बुधबार, असोज ५, २०७९ खेलपाटी संवाददाता
व्यास युवा कपमा ६ खेल सपन्न

काठमाडौं ।  तनहुँको व्यास युवा क्लबको आयोजनामा जारी ‘व्यास युवा कप २०७९’ फुटबल प्रतियोगिताको तेस्रो दिन ६ खेल सम्पन्न भएको छ ।

दमौलीको बीपी वन बाटिकाको मैदानमा आज भएको पहिलो खेलमा मुस्लिम युवा क्लबले मिड प्वाइन्ट युथ क्लबलाई सडन डेथमा पराजित गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि सडनडेथमा मुस्लिम युवा क्लबले १–० गोल अन्तरले पराजित गरेको हो ।

यस्तै आजै भएको अर्को खेलमा कालिभञ्जाङ गणले बुद्धचोक युनाइेडलाई २–० ले स्तव्ध बनायो । तेस्रो खेलमा थार्पु युवा क्लबले टाइगरल्याण्ड युवा क्लबलसँग ०–३ को पराजय भोग्न बाध्य बन्यो ।

चौथो खेलमा भिमाद् युवा क्लबले भने योङ व्वाइजलाई ३–० गोल अन्तरले स्तव्ध बनाएको थियो । यस्तै अर्को खेलमा ब्यास युवा समाज डाइभरसिटी फुटबल क्लबसँग ०–४ गोल अन्तरको फराकिलो हार व्यहोर्न बाध्य बन्यो । आजको अन्तिम खेलमा ब्यास युथ क्लब ‘ए’ले शेखर युवा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छ भने द्वितीय हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाउने छ । प्रतियोगिताका विजेतालाई नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष मिनबहादुर गुरुङ चरिबाबाले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र सर्वाधिक गोल कर्ता घोषित गरी जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले बताए । युवाहरुलाई फुटबल खेलतर्फ आकर्षण गर्ने र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष गुरुङले बताए ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक र रक्षकलाई पाँच हजार पाँच सय रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

कूल १३ लाख रुपियाँ लगानीमा आयोजना गर्न लागिएको प्रतियोगितालाई व्यास नगरपालिका, स्थानीय सहयोगी संस्था र विदेशमा भएका क्लबका शुभचिन्तकले सहयोग गरेका छन् । नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली र छठ पर्वको अवसरमा उक्त फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसीबिना नै मियामी सेमिफाइनलमा
मेसीबिना नै मियामी सेमिफाइनलमा
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
भुटानमाथि बंगलादेशक‍ो जित
भुटानमाथि बंगलादेशक‍ो जित
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
भुटानमाथि बंगलादेशक‍ो जित
भुटानमाथि बंगलादेशक‍ो जित
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP