पीएसजीको फराकिलो जित
जापानमा सोमबार भएको मैत्रीपूर्णमा पीएसजीले जे लिग क्लब गाम्बा ओसाकालाई ६-२ गोल अन्तरले हराएको हो ।
जापानमा सोमबार भएको मैत्रीपूर्णमा पीएसजीले जे लिग क्लब गाम्बा ओसाकालाई ६-२ गोल अन्तरले हराएको हो ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
टोटेनहमले सोमबार डिफेन्डर डेभिसले सम्झौता नवीकरण गरेको जनाएको छ ।
युभेन्ट्सले फिर्मिन्हो अनुबन्धका लागि लिभरपुललाई प्रस्ताव पेश गरेको टुत्टोस्पोर्ट्सले जनाएको छ ।
साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ ।
फ्रेन्च डिफेन्डर अनुबन्धका लागि बार्सिलोना र सेभियाबीच सहमति भएको छ ।
रोनाल्डोले म्यानचेस्टरसँग सन् २०२४ सम्मका लागि अनुबन्ध गरेका छन् । तर उनी नयाँ सिजन अगाडि नै अन्यत्र जान चाहन्छन् ।
कालिंगा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले आज माल्दिभ्सको सामना गर्नेछ ।
आइतबार राति भएको खेलमा एभर्टनले ब्लाकपुललाई ४-२ गोल अन्तरले हराएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१७ छनोट मंगलबारबाट सुरु हुने जनाएको छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्ने छन् । खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ ।