• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
व्यास युवा कप फुटबल सुरु
खेलपाटी संवाददाता
सोमबार, असोज ३, २०७९ खेलपाटी संवाददाता
व्यास युवा कप फुटबल सुरु

काठमाडौं ।  तनहुँको व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लबको आयोजनामा आजदेखि व्यास युवा कप २०७९ फुटबल प्रतियोगिता सुरु भएको छ ।

राष्ट्र विकासमा युवाहरुको प्रतिबद्धता, सिर्जनशील, लगनशिल सहभागिता भन्ने नाराका साथ नाइन ए साइड फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको व्यास नगरपालिकाको मेयर बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।

दमौलीको बीपी वन बाटिकाको मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भुयङ्गा युथ क्लब विजयी भएको छ । भुयङ्गा र बाराही कलेजबीचको खेलको निर्धारित समयमा दुवै टिमले एक एक गोलको बराबरी गरेपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको थियो । जसमा भुयङ्गा क्लब ४–३ गोल अन्तरले विजयी भएको हो । यस्तै आजै भएको अर्को खेलमा पाटन युथ क्लब विजयी भयो । पाटनले मुनसाइन एफसी माथि ४–० को फराकिलो जीत दर्ता गरेको हो ।

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छ भने द्वितीय हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाउने छ । प्रतियोगिताका विजेतालाई नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष मिनबहादुर गुरुङ चरिबाबाले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र सर्वाधिक गोल कर्ता घोषित गरी जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले बताए । युवाहरुलाई फुटबल खेलतर्फ आकर्षण गर्ने र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष गुरुङले बताए ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक र रक्षकलाई पाँच हजार पाँच सय रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

कूल १३ लाख रुपियाँ लगानीमा आयोजना गर्न लागिएको प्रतियोगितालाई व्यास नगरपालिका, स्थानीय सहयोगी संस्था र विदेशमा भएका क्लबका शुभचिन्तकले सहयोग गरेका छन् । नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली र छठ पर्वको अवसरमा उक्त फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको समापन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानमाथि बंगलादेशक‍ो जित
भुटानमाथि बंगलादेशक‍ो जित
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
भारतविरुद्ध खेल्न सुरुआती ११ मा अनुभवी खेलाडी
भारतविरुद्ध खेल्न सुरुआती ११ मा अनुभवी खेलाडी
सलाह वर्षको उत्कृष्ट खेलाडी
सलाह वर्षको उत्कृष्ट खेलाडी
अल–नासर उपाधिनजिक
अल–नासर उपाधिनजिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भुटानमाथि बंगलादेशक‍ो जित
भुटानमाथि बंगलादेशक‍ो जित
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता
दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP