कान्सेलोले ७ नम्बरको जर्सी लगाउने
सिटीले एक विज्ञप्ति निकाल्दै पोर्चुगिज डिफेन्डर कान्सेलोले ७ नम्बरको जर्सी लगाउने जनाएको छ ।
सिटीले एक विज्ञप्ति निकाल्दै पोर्चुगिज डिफेन्डर कान्सेलोले ७ नम्बरको जर्सी लगाउने जनाएको छ ।
बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखबाट लेवान्डोस्कीलाई ५० मिलियन युरोमा अनुबन्ध गरेको हो ।
पहिलो हाफमा तीन गोल गरेको बार्सिलोना दोस्रो हाफमा समेत तीन गोल गरेको थियो ।
रेन्जर्सले सेन्टर ब्याक डेभिसलाई लिभरपुलबाट अनुबन्ध गरेको हो ।
बायर्नले इटालियन क्लब युभेन्ट्सबाट डी लिग्टलाई अनुबन्ध गरेको हो ।
टोटेनहमले स्पेन्सलाई च्याम्पियनसिप क्लब मिडल्सब्रगबाट अनुबन्ध गरेको हो ।
अष्ट्रेलियाको मेलबर्नमा मंगलबार भएको मैत्रीपूर्णमा युनाईटेडले क्रिस्टल प्यालेसलाई ३-१ गोल अन्तरले हराएको हो ।
राष्ट्रिय टोलीबाट खेलिसकेका कमल अरुणाचल प्रदेशको गोर्खा एफसीमा आबद्द भएका हुन् ।
जापानी मेस्सीले परिचित कुबोलाई सोसिडाडले रियल मड्रिडबाट अनुबन्ध गरेको हो ।
डर्टमण्डले फरवार्ड सेबास्टियनलाई अण्डकोषको क्यान्सर भएको जनाएको छ ।
आर्सनलले म्यानचेस्टर सिटीबाट डिफेन्डर जिनचेन्कोलाई अनुबन्ध गर्न लागेको हो ।
टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार घोषणा गरेका २३ सदस्यीय नेपाली टोलीमा बारा जिल्लाका ४ जना खेलाडी अटाएका छन् ।