इटालीसँग पराजित इंग्ल्यान्ड रेलिगेसनमा
शनिबार, ०८ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्ड पराजित भएको छ ।
समूह चरण अन्तर्गत शुक्रबार राति इंग्ल्यान्डलाई इटालीले १-० गोल अन्तरले हराएको हो ।
इटालीको जितमा जियाकोमा रास्पाडोरीले निर्णायक गोल गरे ।
उनले खेलको ६८ औं मिनेटमा निर्णायक गोल गरेका हुन्।
यस जितसँगै इटालीले ५ खेलमा ८ अंक जोडेको छ ।
इटाली लिग ए समूह ३ को दोस्रो स्थानमा रहेको छ ।
इंग्ल्यान्ड २ अंक जोडेर पुछारमा रहेको छ ।
यस हारसँगै इंग्ल्यान्ड रेलिगेसनमा पर्दै लिग 'बी' मा झरेको छ ।
इटालीसँग पराजित इंग्ल्यान्ड रेलिगेसनमा






-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)

-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)