बंगलादेशी फुटबल टोली नेपालमा
शनिबार, ०८ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली शुक्रबार राति नेपाल आइपुगेका छन्।
बंगलादेशको टोली राति साढे १२ बजे नेपाल आईपुगेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले बंगलादेशको टोलीलाई स्वागत गरेका थिए।
नेपाल र बंगलादेशबीच असोज ११ गते दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल हुनेछ ।
बंगलादेशले बिहीबार कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा बंगलादेश १-० ले विजयी भएको थियो ।
बंगलादेशी फुटबल टोली नेपालमा







-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)

-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)

