जर्मनीलाई हंगेरीले हरायो
शनिबार, ०८ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा जर्मनी पराजित भएको छ ।
समूह चरण अन्तर्गत शुक्रबार राति जर्मनीलाई हंगेरीले १-० गोल अन्तरले हराएको हो ।
हंगेरीलाई जित दिलाउन एडम सजलाईले निर्णायक गोल गरे ।
खेलको १७ औं मिनेटमा एडमले निर्णायक गोल गरेका थिए ।
यस जितसँगै हंगेरी समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
लिग ए समूह ३ को हंगेरीले ५ खेलमा १० अंक जोडेको छ ।
जर्मनी ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
जर्मनीलाई हंगेरीले हरायो







-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)

-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)

