• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मध्यपुर थिमि वडा लिग फुटबल भोलिबाट
खेलपाटी संवाददाता
शुक्रबार, असोज ७, २०७९ खेलपाटी संवाददाता
मध्यपुर थिमि वडा लिग फुटबल भोलिबाट

काठमाडौं । मध्यपुर थिमि वडा व्यापी लिग फुटबल प्रतियोगिता भोलि शनिबार असोज ८ बाट सुरु हुने भएको छ ।

आयोजक मध्यपुर थिमि नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ८ देखि कात्तिक ७ गतेसम्म संचालन हुने जानकारी गराएको छ ।

मध्यपुर युथ एशोसियसनको संयोजनमा हुने प्रतियोगितामा थिमि नगरपालिकाको प्रत्येक वडाबाट एउटा टिम सहभागी हुनेछ । जसअनुसार प्रतियोगितामा १ वटा टोलीको सहभागिता रहनेछ ।

सहभागी टोलीलाई राउण्ड रोविन लिग अनुसार खेल खेलाईनेछ । प्रतियोगितामा कुल ३६ खेल हुनेछ भने प्रत्येक टोलीले ८ खेल खेल्नेछ ।

प्रतियोगितामा सहभागी टोलीका सम्पूर्ण खेलाडी मध्यपुर थिमिका स्थायी बासिन्दा हुनुपर्नेछ । टोलीमा मध्यपुर थिमि बाहिरका खेलाडी समावेश हुनेछैन । जुन वडाको खेलाडीको स्थायी बसोबास जुन वडामा हो त्यही वडाबाट उसको सहभागिता रहनेछ ।

प्रतियोगिता उद्घाटनमा वडा नं. १ र ४ बीच दिउँसो तीन बजे प्रतिस्पर्धा हुनेछ । प्रत्येक दिन २ खेल र आवश्यकता अनुसार ३ खेल समेत हुनेछ ।  

लिगमा प्राप्त अंकको आधारमा प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोली घोषणा गरिनेछ ।

प्रतियोगिताको विजेताले आकर्षक ट्रफिका साथै नगद २ लाख ५० हजार रुपैंयाँ पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुनेले ६० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको अनुशासित टोलीलाई नगद २५ हजारसहित फेयरप्ले अवार्ड प्रदान गर्नेछ ।  

प्रतियोगितामा विधागत उत्कृष्ट र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ भने उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर र स्ट्राइकरले नगद १० हजार पुरस्कार प्राप्त गर्नेछ । साथै प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याच ट्रफी प्रदान गर्नेछ ।

प्रतियोगिताका कुल अनुमानित लागत २५ लाख रहेको छ । नगरपालिकाले २० लाख रुपैया उप गराउने निर्णय गरिसकेको छ । सहभागी प्रत्येक टोलीलाई तयारी स्वरुप जर्सी र फुटबल उपलब्ध गराएको छ भने खेलाडीहरुको दुर्घटना बिमा गरिएको छ ।

प्रतियोगितालाई भव्य र सभ्यरुपमा सफल बनाउन विभिन्न समिति उपसमितिहरु गठन गरिएको छ । जसमा एशोसियसनका उपाध्यक्ष अष्ट कवेको संयोजकत्वमा प्रतियोगिता संयोजक समिति गठन गरिएको छ । त्यस्तै लिग डाइरेक्टर र म्याच कमिस्नर एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंह छन् । मनोज अधिकारीको संयोजकत्वमा स्वास्थ्य समिति, उज्वल श्रेष्ठको संयोजकत्वमा सुरक्षा समिति, हरिदास प्रजापतिको संयोजकत्वमा प्रचार प्रसार समिति, भेनु कोअर्डिनेटर राजेश श्रेष्ठ, अतिथी सत्कार समिति सुरेन्द्र श्रेष्ठ र सुनिल श्रेष्ठ, लजेष्टिक व्यवस्थापन ज्ञानु रञ्जित छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसीबिना नै मियामी सेमिफाइनलमा
मेसीबिना नै मियामी सेमिफाइनलमा
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
भुटानमाथि बंगलादेशक‍ो जित
भुटानमाथि बंगलादेशक‍ो जित
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
भुटानमाथि बंगलादेशक‍ो जित
भुटानमाथि बंगलादेशक‍ो जित
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP