च्यासल मैदानमा बाढी
मंगलबार राति परेको वर्षासँगै मनोहरा खोलामा आएको बाढी च्यासल रंगशालामा पसेको हो ।
मंगलबार राति परेको वर्षासँगै मनोहरा खोलामा आएको बाढी च्यासल रंगशालामा पसेको हो ।
रियल मड्रिड चाहन्छ, युरोपेली क्लब फुटबलको शिखरमा रहेको आफू तल नझरोस । यही रियलले बुधबार राति नयाँ सिजन औपचारिक रूपमा सुरु गर्दैछ, इन्ट्राख्ट फ्रायन्कफर्टविरुद्ध ।
लिड्सले स्पेनिस गोलकिपरलाई स्पेनिस क्लब रियल बेटिसबाट फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
पशुपति माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगिता भदौ १८ गते हुनेछ ।
एन्फाले सबै खेलाडीलाई राष्ट्रिय टोलीमा फिर्ता बोलाउने निर्णय गरेपनि प्रशिक्षक अलमुताईरीले भने दुई खेलाडीको नाम मात्र सिफारिस गरेको छ ।
मिडफिल्डर दिपाले केरेला महिला लिगका लागि भारतीय क्लब डन बस्को एफएसँग सम्झौता गरेकी छिन् ।
बेल्जियन मिडफिल्डरलाई एभर्टनले फ्रेन क्लब लिलबाट अनुबन्ध गरेको हो ।
प्रिमियर लिग क्लब चेल्सीमा दुई सिजन बिताएर वेर्नेर लाइपजिग फर्किएका हुन् ।
युरोपियन प्रतियोगितामा पहिलो पटक यस प्रविधिको प्रयोग गरिन लागेको हो ।
३५ वर्षीय गोलकिपरले गत सिजन इटालियन क्लब भनेजियाबाट खेलेका थिए ।
खुट्टाको चोटको कारण उनी तीन महिना मैदान बाहिर रहने भएका हुन् ।
एभर्टनले डिफेन्डर कोडीलाई उल्भ्सबाट लोनमा अनुबन्ध गरेको हो ।