रियललाई शीर्ष स्थानमा उक्लने अवसर
आइतबार, असोज १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आज आइतबार राति रियल मड्रिडले ओसासुनाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
रियलले घरेलु मैदानमा ओसासुनाको सामना गर्नेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।
ओसासुनाविरुद्ध मैदान उत्रदा रियल लगातार सातौं जितको योजनामा हुनेछ ।
६ खेलमा अपराजित रियल १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
ओसासुनालाई हराएमा रियल बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थानमा उक्लनेछ ।
बार्सिलोना १९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
ओसासुना १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
रियललाई हराएको खण्डमा ओसासुना शीर्ष पाँचमा उक्लनेछ ।
रियललाई शीर्ष स्थानमा उक्लने अवसर






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)

-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
