हालाण्डको कीर्तिमान
आइतबार, असोज १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालाण्डले प्रिमियर लिगमा कीर्तिमान बनाएका छन् ।
हालाण्डले प्रिमियर लिगको होम खेलमा लगातार तीन ह्याट्रिक गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् ।
प्रिमियर लिग अन्तर्गत आइतबार राति म्यानचेस्टर युनाईटेडविरुद्ध ह्याट्रिक गर्दै हालाण्डले कीर्तिमान बनाएका हुन् ।
हालाण्डले प्रिमियर लिगको ८ खेलमा तीन ह्याट्रिक पूरा गरिसकेका छन् ।
हालाण्डले यस अघि क्रिस्टल प्यालेस र नटिङघम फरेस्टविरुद्धको खेलमा ह्याट्रिक गरेका थिए ।
हालाण्डको कीर्तिमान






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)

-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
