जितबाट छनोटको अन्त्य गर्न चाहन्छौ - मुख्य प्रशिक्षक उर्जन
फु थोस्थित भियत त्रि स्टेडियममा नेपालले ताइपेको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।
फु थोस्थित भियत त्रि स्टेडियममा नेपालले ताइपेको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।
युईएफएले २४ बाट सहभागी संख्या ३२ बनाउने निर्णय गरेको स्काई न्युज डटकमले जनाएको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले रिम्ससँग गोलरहित बराबरी खेलेको हो ।
शनिबार भएको खेलमा टोटेनहमले ब्राइटनलाई १-० गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा मिलानले युभेन्ट्सलाई २-० गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा बायर्नले डर्टमण्डसँग २-२ गोलको बराबरी खेलेको हो ।
शनिबार राति भएको खेलमा रियलले गेटाफेलाई १-० गोल अन्तरले हराएको हो ।
फु थोस्थित भियत त्रि स्टेडियममा नेपालले ताइपेको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।
शनिबार राति भएको खेलमा चेल्सीले उल्भ्सलाई ३-० गोल अन्तरले हराएको हो ।
शनिबार राति साउथह्याम्पटनलाई ४-० गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।
प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटी, चेल्सी, टोटेनहम, लेस्टर सिटी लगायतका टोलीको खेल हुनेछ ।
फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार एमबाप्पे सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।